अन्सारीलाई सहिद घोषणा, परिवारलाई १० लाख राहत | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

अन्सारीलाई सहिद घोषणा, परिवारलाई १० लाख राहत

khursid ansari

काठमाडौं, ६ असोज । सरकारले बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

ताजा समाचार