पाकिस्तानमा जुलाईमा सम्पन्न आमर्निवाचनमा धाँधली भएको संवन्धमा सरकार र विपक्षी वीच सहमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाकिस्तानमा जुलाईमा सम्पन्न आमर्निवाचनमा धाँधली भएको संवन्धमा सरकार र विपक्षी वीच सहमति

pakisthan

एजेन्सी, ५ असोज । पाकिस्तानमा जुलाई २५ मा सम्पन्न आमर्निवाचनमा धाँधली भएको संवन्धमा सरकार र विपक्षी वीच सहमति बनेको छ ।

वन्धमा सरकार र विपक्षी वीच भएको सहमति अनुुसार संसदीय समितिले जाँच गरेर प्रतिवेदन सार्वजनिक गर्ने छ । पाकिस्तानको आमर्निवाचनमा प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक .ए. इन्साफ (पी. टी..आई )एक सय १६ सिट जितेर सब भन्दा ठूलो पार्टी बनेको छ । विपक्षीहरुले सेनाको मदत्तमा इमरानको पार्टीले जित हासिल गरेको आरोप लगाएको छ ।

विपक्षी दलहरुले चुनावका दिन मतदान सकेपछि एजेण्डहरु आ आफ्नो गन्तव्य तर्फ गएको बेला बाकस भित्रको मतपत्र फेरबदल भएको आरोप लगाएका हुन् । चुनावमा धाँधलीको जाँच बारे विदेश मन्त्री शाह महमुद कुरैशीले नेशनल एसेम्बलीमा प्रस्ताव प्रस्तुत गरेपछि सर्वसम्मतिले सो प्रस्ताव पारित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);