पाकिस्तानमा पूर्व क्रिकेटर इमरान अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाकिस्तानमा पूर्व क्रिकेटर इमरान अगाडि

इस्लामावाद, १० साउन । पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा पूर्व क्रिकेटर इमरान खानको पार्टीले सरकार बनाउने निश्चित भएको छ ।

खानका समर्थकहरु जित निश्चित भएपछि सडकमा नाराबाजी गर्दैै खुशीयाली साटासाट गर्न थालेका छन् । विपक्षी दलहरुले भने सेनाको सहयोगमा चुनावमा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । कूल २७२ स्थान रहेको राष्ट्रिय सभामा सरकार गठनका लागि १३७ स्थान आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);