दशै तिहारसम्ममा संविधान संसोधन नभए सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

दशै तिहारसम्ममा संविधान संसोधन नभए सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने

laxman lal karna

काठमाडौं, २ असोज । राजपा नेता लक्ष्मणलाल कर्णले दशै तिहारसम्ममा संविधान संसोधन नभए सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने बताएका छन् ।

सांसद समेत रहेको नेता कर्णले माउन्टेन टेलिभिजन संगको कुराकानीमा संविधान संसोधनमा सरकार गम्भिर नभएको भन्दै संसोधन नभए समर्थन फिर्ता लिई सडकमा जाने बताएका हुन् ।