चौथो पटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाडौं, ८ भदौ। शिक्षक सेवा आयोगले अस्थायी शिक्षककका लागि तय गरेको परीक्षा मिति चौथो पटक पनि सरेपछि शिक्षकहरु आक्रोशित भएका छन् ।

 

पछिल्लो पटक भदौ १० गते तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएपछि गाउँगाउँबाट परीक्षाका लागि केन्द्रमा आएका शिक्षक आक्रोशित भएका हुन्।

 

वर्षापछिको बाढी पहिरोका कारण परीक्षा सबैको अनुकुलमा नरहेको भन्दै प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि शिक्षक सेवा आयोगले मंगलबार अनिश्चितकालका लागि परीक्षा सरेको जानकारी दिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ।