चीनसँग नजिकिदा ओलीको भारत सम्बन्ध सकियो : राजेन्द्र श्रेष्ठ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

चीनसँग नजिकिदा ओलीको भारत सम्बन्ध सकियो : राजेन्द्र श्रेष्ठ (भिडियोसहित)

rajendra shreshta

काठमाडौं, २९ भदौ । सरकार दुई तिहाईको छ । र यो बलियो सरकारले काम चाहिँ बलियो ढंगले दिन सकेन भनेर आलोचनाहरु भईरहेको छ । सरकार गठन भएको यो समयसम्म सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको मात्रै होइन, त्यसको संकेतसम्म पनि दिन सकेन भनेर आलोचना भईरहेको छ । यति छिटै सरकार आलोचनाको शिखरमा किन पुग्यो ? सँगै संविधान दिवस नजिकिदै गर्दा सरकारमै सामेल भएका मदेश केन्द्रित राजनीतिक दलहरुले, यो संविधान हिजो पनि मानेका थिएनौ र आज पनि मान्नु पर्ने अवस्थामा छैनौ, बरु कालो दिवसकै रुपमा मनाउछौ भनेर प्रस्न उठाईदिएका छन् । सरकारको काम गराई र सरकारमै भएका राजनीतिक दलहरुको असंतुष्टिको कारण के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठसँग गरेको कुराकानी हेर्नुहोस् :

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);