कञ्चनपुरमा फेरि १० वर्षिया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कञ्चनपुरमा फेरि १० वर्षिया बालिका बलात्कृत

कञ्चनपुर, २७ भदौ । निर्मला हत्या प्रकरण किनारा लाग्न नपाउँदै कञ्चनपुरमा फेरि एक बालिका बलात्कारको सिकार भएकी छिन् ।

कञ्चनपुरको महाकाली नगरपालिकाकी १० वर्षिया बालिका बलात्कारको सिकार बनेकी हुन । १० रुपैयाँ दिन्छु भन्दै बोलाएर आफुमाथि यौन दुर्व्यवहार गरेको पीडित बालिकाको भनाई छ ।

महाकाली नगरपालिका ४ का ४० वर्षिय आइते सुनारले १० वर्षीया बालिमाथि बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । मंगलबार साँझ १० वर्षीया बालिका बलात्कारमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);