कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत

कञ्चनपुर। कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ । रानाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);