एशिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाकाे खेलमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एशिया कप छनोट : वर्षाका कारण नेपाल र मलेसियाकाे खेलमा ढिलाई

asia cup nepal cricket

काठमाडौं, १६ भदौ । एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल निर्धारीत समयभन्दा केही ढिलो सुरु भएको छ । मलेसियाको वायुमास ओभलमा आजको खेल हुने भएको छ । तर वर्षाका कारण अहिले सम्म टस हुन सकेका छैन । बर्षाले मैदान भिजेका कारण खेल केही समयप छाडि धकेलिएको हो ।

एसिया कप छनोट खेलमा नेपाल यसअघि ओमानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा यूएईसँग ७८ रनले हार व्यहोरेको थियो । एसिया कप छनोटका सुरुका दुई खेलमा लगातार पराजित भएको नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

एसिया कपमा पुग्न नेपाल लाइ अबका तीनै खेल जितेर मात्रै पनि पुग्ने छैन अरु टिमको नतिजामा भर पर्नु पर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);