१५ सय तिर्न ३० हजार खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१५ सय तिर्न ३० हजार खर्च

money

काठमाडौं, १५ भदौ । जिल्लाका साना व्यवासायीलाई करबापत १५ सय रुपैयाँ तिर्न ३० हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता छ ।

करसम्बन्धी कारोवार गर्ने कुनै निकाय जिल्लामा नहुँदा साना व्यवसायीसमेत प्रदेश ५ को नेपालगन्ज जान बाध्य छन ।  करसम्बन्धी कारोबार गर्ने कुनै पनि निकाय जिल्लामा नहुँदा साना व्यवासायीसमेत प्रदेश ५ को नेपालगन्ज जन बाध्य छन् ।

साना व्यवसायीले बार्षिक रुपमा तिर्नुपर्ने कर रकम १५ सय मात्रै हो । तर नेपालगन्ज आवतजावत र बसाईका लागि कम्तीमा ३० हजार रुपैयाँ खर्च हुन्छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);