सडकैपिच्छे कर ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सडकैपिच्छे कर !

tax-kar

काठमाडौं, १५ भदौ । आन्तरिक स्रोत वृद्धि गर्ने भन्दै मध्यविन्दु नगरपालिकाले सडक कर लिन सुरु गरेको छ ।

सबै वडाका पक्की सडकमा नगरपालिकाले ढाट तेस्र्याएर कर असुल्न थालेको हो । नगरपालिकाका आलोक चक्रपथका चार ठाउँमा कर असुलीका लागि ढाट राखिएका छन् । साबिकको जिविसको योजनाअन्तर्गत निर्माण भएका सडकमात्रै होइन, पुर्वपश्चिम राजमार्गमै पनि नगरपालिकाले सडक कर लिने गरेको छ ।

साउनबाट असुली सुरु गरेका हौ, नगरपालिका सुचना अधिकृत घनश्याम गाहले भने, नगरपालिकाको आम्दानी बढाउन कर लगाउनुको विकल्प नभएर लिन थालेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);