श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

श्रीलंकाका राष्ट्रपति सिरिसेना काठमाडौंमा

३ भदौ, काठमाडौं । आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चाैँथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना केही बेर अघि काठमाडौं ओर्लिएका छन् ।

काठमाडौंमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् । उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

राष्ट्रपति सिरिसेना पनि नेपाल भ्रमणका क्रममा लुम्बिनी जाने कार्यक्रम रहेको छ । यसैगरी म्यानमारका राष्ट्रपति विन मीन्टले आज लुम्बिनीको भ्रमण गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);