मुलुकी संहिता ऐनले प्रेस स्वतन्त्रता माथि अंकुश लगायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुलुकी संहिता ऐनले प्रेस स्वतन्त्रता माथि अंकुश लगायाे

FNJ-Nepal-patrakar-mahasangh

काठमाडौं, १२ भदौ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मुलुकी संहिता ऐनले प्रेस स्वतन्त्रता माथि अंकुश लगाएको भन्दै सच्याउन माग गरेका छन् ।

सरकारले भदौ १ गते देखि लागू गर्दै ल्याएको मुलुकी संहिता ऐनले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको उनले बताए । मंगलबार राजधानीमा नेपाल पत्रकार फोरमको कार्यक्रममा बोल्दै महासचिव विष्टले दुई तिहाई मत प्राप्त सरकारले प्रेस स्वतन्त्रताको मर्म र भावनामाथि ठेस पुर्याएको भन्दै तत्काल सच्याइनु पर्ने बताए ।

उनले समाचारको मुहानमा नै अघोषित निषेधाज्ञा जारी गरेको भन्दै उक्त ऐनले श्रमजीवी पत्रकारहरुलाई प्रत्यक्ष प्रभाव पारेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);