भन्सार छली ल्याएको १० लाखको मालसामान बरामद | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

भन्सार छली ल्याएको १० लाखको मालसामान बरामद

bhansar chali

पर्सा, ६ भदौ । पर्सा प्रहरीले राजश्व छलेर ल्याएको मालसामान बरामद गरेको छ । वीरगन्ज भन्सार राजश्व गस्ती टोलीले भिष्वा बजारमाबाट १० लाख मूल्य बराबरको मालसामान बरामद गरेको हो ।

प्रहरीले कपडा भाडाकुडा लगायतका सामान बरामद गरेको जनाएको छ । हनिफ मिया तेलीको घरमा ४ वटा कोठा भाडामा लिइएर एनामुल हक अन्सारीले राखेको सामान प्रहरीले बरामद गरेको प्रहरी नायव उपरीक्षक तिलक खड्काले बताए ।

ताजा समाचार