प्रदेशलाई अधिकार नदिए संघीयता कार्यान्वयन हुन्न : मुख्यमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

प्रदेशलाई अधिकार नदिए संघीयता कार्यान्वयन हुन्न : मुख्यमन्त्री गुरुङ

काठमाडौं, ५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार शक्तिशाली नभएसम्म मुलुक शक्तिशाली नहुने बताएका छन् । उनले प्रदेशलाई अधिकार नदिए संघीयता कार्यान्वयन पनि नहुने ठोकुवा गरेका छन् । माउण्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले प्रदेश सरकार चेपुवामा परेको बताएका छन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस>>>

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);