छोरीको हत्यामा बुबा आमाकै संलग्नता रहेको आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

छोरीको हत्यामा बुबा आमाकै संलग्नता रहेको आशंका

priyanka mishra

बारा, २३ साउन । बाराको कलैया उपमहानगरपालिकाकी १८ वर्षिया प्रियंका मिश्रको हत्यामा परिवारकै संलग्नता रहेको आशंका गरिएको छ । उनको हत्यामा बुबा आमाकै संलग्नता रहेका आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रियंकाको बुबा ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका हरीकिशोर मिश्र र रामनाथ मिश्र रहेका छन् । प्रियंकाको हत्यामा परिवारकै संलग्ना रहेको आशंकामा छानबिनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत असार १२ गते प्रियंकाको रहस्यमय तरिकाले मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);