राजधानीमै बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राजधानीमै बालिका बलात्कृत

child rape

काठमाडौं, २२ साउन । १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार तिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा बलात्कार गरेका थिए ।

बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने । , यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);