काठमाडाैं, २१ साउन । संघीय समाजवादी फोरमका नेता शिवजी यादवले अब संविधान संशोधन हुन नसक्ने बताएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो-प्रश्न’मा कुराकानी गर्दै नेता यादवले यस्तो बताएका हुन् । दुइ तिहाइ बहुमतको कम्युनिष्ट सरकारले चाहेमा जतिबेला पनि संविधान संशोधन हुन्छ । तर संविधान संशोधन हुने संभावना देखिएन उनले भने । दुइ तिहाइ बहुमतले नै डुबायो । अब संविधान संशाेधन हुने सम्भावना सकियो । थप जानकारीका लागि भिडियो हेर्नुहोस्:
अब संविधान संशोधन हुँदैन : यादव
ताजा समाचार
हाेली पर्व घरभित्रै मनाउन प्रशासनकाे आग्रह
६ घन्टा अघि




