औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन्।

प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रधानमन्त्री ओलीले आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

संविधान संशोसधनका लागि आयोग गठन गर्न सकिने र मस्यौदा बनाएर कानुन संशोधन गर्न सकिने प्रधानमन्त्रीको आलीको भनाई रहेको छ ।

संविधान मान्छेले बनाएको हँदा त्यसमाथि केन्द्रि भएर दलहरुबीचसंगको वर्ताको संवादबाट समस्याको हल गर्न सकिने बताए । देशको सार्वभौम सत्ताका विषयमा अब विवाद नभएको ओलीको भनाइ थियो।

उनले पृथकतावादमा विश्वास राख्नेहरुलाई पनि सहमति गराइएको उल्लेख गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);