भैरहवामा करदाता बढे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भैरहवामा करदाता बढे

भैरहवा, १२ साउन । व्यक्तिगत एवं व्यवसायिक संघसंस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालय भैरहवाले विभिन्न अभिमुखीकरण एवम् अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेपछि यस क्षेत्रमा करदाता बढेका छन् ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको अभिमुखीकरण प्रभावकारी बन्दै जाँदा आर्थिक वर्ष ०७४/०७५ मा थपिएका सहित कुल करदाता संख्या ५३ हजार ५ सय १९ पुगेको राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए ।

आफूले तिरेको कर आफ्नै लागि हो भन्ने जन चेतना फैलाउन र करदाताहरुमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास गराउन सकिएमा भैरहवामा मात्र होइन नेपाल भरी नै करदाता बढ्नेमा विस्वस्त हुन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);