डा. केसीको जीवनरक्षाको माग गर्दै जावलाखेलमा सामुहिक सत्याग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

डा. केसीको जीवनरक्षाको माग गर्दै जावलाखेलमा सामुहिक सत्याग्रह

jawalakhelma satyagraha

ललितपुर, १० साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत चिकित्सक गोविन्द केसीप्रति ऐक्यबद्धता जनाउँदै ललितपुरमा सामुहिक सत्याग्रह गरिएको छ ।

बिहीबार केसीको जीवनरक्षाको माग गर्दै ललितपुरको जावलाखेलमा सामुहिक सत्याग्रह गरिएको हो । चिकित्सक केसीको सत्याग्रहको २७ औं दिनसम्म पनि माग पुरा नभएको भन्दै समर्थकहरुले विरोध गरेका छन् । चिकित्सक केसीको माग सम्बोधनका लागि दबाब दिन विभिन्न कार्यक्रम आयोजना हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);