प्राधिकरण नेतृत्वविहिन, पुनर्निर्माण कार्य प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्राधिकरण नेतृत्वविहिन, पुनर्निर्माण कार्य प्रभावित

punanirman

काठमाडौं, ९ साउन । सरकारको प्राथमिकतामा नपर्दा भूम्पपछिको पुनर्निर्माणका लागि गठित रष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहिन बनेको छ ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाललाई पदमुक्त गरेको दुई साता बितिसक्दा पनि सरकारले नयाँ सिइओ नियुक्त नगरेका कारण प्राधिकरण नेतृत्वविहिन बनेको हो ।

यसले भूकम्प प्रभावित ३२ जिल्लामा जारी पुनर्निर्माण कार्य प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);