ट्राफिक कारबाहीबाट धनुषामा एक करोड ३८ लाख राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ट्राफिक कारबाहीबाट धनुषामा एक करोड ३८ लाख राजश्व संकलन

rajaswo dhanusa

धनुषा, ६ साउन । ट्राफिक प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०७४-७५ मा एक करोड ३८ लाख २ हजार राजश्व संकलन गरेको छ ।  जिल्ला ट्राफिक कार्यालय धनुषाले बिगत बर्षको तुलनामा यस वर्ष सन्तोषजनक रुपमा राजश्व संकलन गरेको हो ।

धनुषाका ट्राफिक प्रहरी निरिक्षक दिपक कुमार साहका अनुसार नियम विपरित सवारी चलाउने २२ हजार एक सय ८२ जनालाई कारबाही गर्दा उक्त राजश्व संकलन हो ।

राजश्व संकलन राम्रो भएता पनि सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले सडक नाटक, सचेतना मुलक कार्यक्रम, शैक्षिक संस्थाहरुमा अन्तरक्रिया गर्दै आएको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);