बाँकेको ट्राफिक प्रहरी कार्यालयद्धारा लकडाउनको समयमा पनि राजश्व असुली | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बाँकेको ट्राफिक प्रहरी कार्यालयद्धारा लकडाउनको समयमा पनि राजश्व असुली

बाँके । बाँकेको ट्राफिक प्रहरी कार्यालयले लकडाउनको समयमा पनि राजश्व असुली गरेको छ । बाँकेको ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक बर्षमा लकडाउन भएता पनि १ करोड २९ लाख राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ जेठ महिनाको मसान्त सम्ममा २ करोड ४७ लाख भन्दा बढी लकडाउनको कारण पनि गत आर्थिक बर्ष भन्दा झन्डैझन्डै दोब्बर बढी राजश्व असुली गरेको छ । ट्याक्टर, टिप्पर, मोटरसाईकल, सवारी साधनहरुबाट राजश्व अशुली भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

लकडाउनको समयमा पनि टफिक प्रहरीले नियम उलंघन गर्नेलाई कारवाही गरेको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);