कैलाली, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै कांग्रेसका प्रदेशसभा सदस्यहरुले जुम्लाबाट डाक्टर गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं लगेको भन्दै विरोध गरेपछि बैठक स्थगित गरिएको हो । प्रतिपक्षको विरोधपछि सभामुख अर्जुनबहादुर थापाले साउन ७ गतेसम्मको लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश ७ को प्रदेशसभा बैठक स्थगित
ताजा समाचार
प्रजातन्त्र दिवस : सम्झना, संघर्ष र समीक्षा
५२ मिनेट अघि
एमालेकाे चुनावी घाेषणापत्र सार्वजनिक
२ घन्टा अघि
यसरी मनाइयाे प्रजातन्त्र दिवस (फाेटाेफिचर)
५ घन्टा अघि




