डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकप्टर पठायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकप्टर पठायो

helicopter

जुम्ला , ३ साउन । जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकप्टर पठाएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलद्वारा आकस्मिकरुपमा पत्रकार सम्मेलन आयोजना काठमाडौंमा उपचार गराएर केसीको मागबारे छलफल गरिनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);