एचआइभी संक्रमितको संख्यामा कमि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एचआइभी संक्रमितको संख्यामा कमि

hiv data

काठमाडौं, ३२ असार । भारतबाट काम गरेर फर्केका पुरुष आप्रवासी श्रीमतिहरुमा एचआइभीको संक्रमणको दरमा कमी आएको छ ।

सोमबार राजधानीमा आयोजीत एचआइभी उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरिएको जैबिक तथा व्यवहारिक सर्भिलेन्स सर्वेक्षण आर्थिक बर्ष २०७४-७५ को नतिजा सार्वजनिक गरिएको छ । कार्यक्रममा भारतबाट फर्केका पुरुष आप्रवासीका श्रीमतीहरुमा २००८ मा ३.३, २०१० मा ०.८ थियो भने योबर्ष ०.५ प्रतिशतमा कमी आएको छ ।

त्यस्तै महिला यौन व्यवसायीहरुमा पनि यने बर्ष कमी आएर ०.७ प्रतिशत रहेको छ । सर्वेक्षण पुरुष समलिङगी र तेस्रोलिङगी, भारतबाट फर्केका आप्रवासी, महिला यौन कर्मीहरुमा गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);