यातायत समितिलाई नै वैधता दिइने | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

यातायत समितिलाई नै वैधता दिइने

raghubir mahaset

काठमाडौं, २५ असार । यातायात क्षेत्रको सिन्डिकेट हटाउन सुरुवाती समयमा सक्रिय देखिएको सरकार कार्यान्वयनको चरणमा भने रहस्यमय ढंगले पछि हटेको छ ।

यातायात व्यवस्था विभागलाई नेतृत्वविहीन बनाएर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिन्डिकेट हटाउन एउटा कार्यदल बनाए । साउन १ देखि यातायात समितिको नवीकरण नहुने र यस्ता समितिको अस्तित्व नै नरहने अवस्थामा पनि अहिलेसम्म उक्त कार्यदलले कुनै निष्कर्ष दिएको छैन ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);