बाजुरामा दुई मजदूरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुरामा दुई मजदूरको मृत्यु

death body

बाजुरा, २३ असार । बाजुराको गौमुल गाउँपालिका–३ स्थित गर्जेमा दुई मजदूरको मृत्यु भएको छ । काठ चिर्न गएका मजदूरद्वय २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहराको रुखले च्यापेर मृत्यु भएको प्रहरीद्वारा जानकारी आएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);