कृषकलाई कृषि सामाग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कृषकलाई कृषि सामाग्री वितरण

रुपन्देही, २१ असार । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का कृषकलाई कृषि सामाग्री वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत साना व्यवसाय कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण गरिएको हो ।

शुद्धोधन गाउँपालिका कृषि विकास शाखाको ८५ प्रतिशत अनुदान तथा वेलवा प्रगति तरकारी ब्लक वितरण केन्द्रको १५ प्रतिशतको आर्थिक सहयोगमा विभिन्न कृषि सामाग्री वितरण गरिएको हो । ३१ लाख ६८ हजार बराबरको कृषि सामाग्री वितरण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);