राजनीतिक नियुक्ति खारेजपछि सशस्त्रका ५ एआइजीले दिए राजिनामा | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

राजनीतिक नियुक्ति खारेजपछि सशस्त्रका ५ एआइजीले दिए राजिनामा

apf police

काठमाडौं, २१ असार । मन्त्रिपरिषदले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि सशस्त्र प्रहरीका ५ एआइजीले राजिनामा दिएका छन् ।