बेलायतमा एक दम्पत्तिमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन नर्भ एजेन्टबाट आक्रमण | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

बेलायतमा एक दम्पत्तिमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन नर्भ एजेन्टबाट आक्रमण

belayat aakraman

एजेन्सी, २१ असार । बेलायतमा एक दम्पत्तिमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन नर्भ एजेन्टबाट आक्रमण भएको छ ।

चार्ली रोली र डाउन स्ट्रगसमाथि नर्भ एजेन्टबाट आक्रमण भएको हो । उनीहरुलाई विल्टसरस्थित आफ्नो घरमा बेहोस अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गम्भीर अवस्थामा फेला परेका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । रुसी पूर्वजासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयासका लागि प्रयोग भएको जस्तै नर्भ एजेन्ट रोली दम्पत्तिमा प्रयोग भएको तथा आक्रमणको कारण र आक्रमणमा संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको बेलायती प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);