तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद प्रतियोगिता आज शुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद प्रतियोगिता आज शुरु हुँदै

rakhepa

काठमाडौं, २१ असार । तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद प्रतियोगिता आज शुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा चार खेल समावेश प्रतियोगिता आजदेखि काठमाडौंमा हुन लागेको हो । प्रतियोगिताअन्तर्गत भलिबलमा दुई, ब्याडमिन्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयका २ सय ५६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);