पोखरा, २० असार । प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राख्ने निर्णय भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको हो । प्रदेश ४ को संसदमा नेकपाको बहुमत छ भने गण्डकी नाम राख्न कांग्रेस र जनमोर्चा यसअघि नै सहमत भइसकेका छन् ।
प्रदेश ४ को नाम गण्डकी राख्ने निर्णय
ताजा समाचार
हाेली पर्व घरभित्रै मनाउन प्रशासनकाे आग्रह
११ घन्टा अघि




