प्रदेश ४ को नाम गण्डकी राख्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश ४ को नाम गण्डकी राख्ने निर्णय

पोखरा, २० असार । प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राख्ने निर्णय भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बुधबार बसेको संसदीय दलको बैठकले प्रदेशको नाम गण्डकी राख्ने निर्णय गरेको हो । प्रदेश ४ को संसदमा नेकपाको बहुमत छ भने गण्डकी नाम राख्न कांग्रेस र जनमोर्चा यसअघि नै सहमत भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);