सप्तरीको महुली खोलाको पुल भासियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सप्तरीको महुली खोलाको पुल भासियो

pul bhasiyo

सप्तरी, २० असार । अविरल वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खोलाको पुल भासिएको छ । अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित उक्त पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);