दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते

accident darchula

दार्चुला, १९ असार । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । महाकाली नगरपालिका ८ धापबाट दार्चुला सदरमुकाम खलंगातर्फ गईरहेको म १ ज २६८ नम्बरको जीप धापामा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

घाइतको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जीपको गति धेरै भएकाले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);