सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

khop baby

काठमाडौं, १९ असार । कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेश विपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ ।

के छ सर्वोच्चको आदेशमा
उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गर्दै आएको छ । तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन ।

कानुन्तः अस्पतालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपुर्ण औषधिको परीक्षण गर्न पाईन्छ ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);