चितवनको खैरहनीमा बस दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

चितवनको खैरहनीमा बस दुर्घटना

bus accident

काठमाडौं, १७ असार । भैरहवाबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस चितवनको खैरहनी नगरपालिका–१ मा अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन् । भने एकको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार गराईंदैछ ।