ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

grandi hospital

काठमाडौँ, १७ असार । बसुन्धरामा रहेको ग्रान्डी अस्पतालमा शनिबार हेलिकोप्टर दुर्घटना भएको छ ।

य अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो । विरामी लिएर आउने हेलिकोप्टर ल्याण्ड गर्न अस्पतालको छतमा हेलिप्याड बनाइएको छ । हेलिप्याडको छेउमा अवतरण गर्दा हेलिकोप्टर पल्टिएको जनाइएको छ ।

घटनामा कुनै मानवीय क्षति नभएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेलिकोप्टर हेलिप्याडबाट एक तलामुनिको छतमा खसेको थियो । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);