चितवनमा फलफूल वर्षको शुभारम्भ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवनमा फलफूल वर्षको शुभारम्भ

चितवन, १४ असार । प्रदेश ३ को सरकारले प्रदेशमा फलफूल वर्षको शुभारम्भ गरेको छ । प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवनको राप्ती नगरपालिका ११ म आँप पानीमा २ सय चिउरीको विरुवा रोपेर फलफूल वर्ष २०७५ को शुभारम्भ गरिएको हो ।

कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सबै नागरिकलाई स्वरोजगार र फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले फलफूल वर्षका शुभारम्भ गरिएको बताए ।

चितवनको ३० हजार हेक्टरमा पाँच हजार चिउरी र प्रदेशका ५० स्थानीय तह तथा २ सय सामुदायिक वनसँग मिलेर फलफूलको विरुवा रोप्ने सरकारको लक्ष्य छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);