जनप्रतिनिधिलाई विदेश भ्रमणमा अंकुश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जनप्रतिनिधिलाई विदेश भ्रमणमा अंकुश

bidesh yatra

काठमाडौं, १३ असार । संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको छ ।
स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो । भ्रमण नियमन गर्न ‘स्थानीय तहका पदाधिकारी र कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा बनाइसकेको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले बताए । तर, मस्यौदामा अर्थ र कानुन मन्त्रालयको सहमति लिन भने बाँकी नै रहेको उनले बताए ।

स्थानीय जनप्रतिनिधिको विदेश भ्रमणलाई व्यवस्थित गर्न मन्त्री लालबाबु पण्डितले नै निर्देशिका ल्याउन निर्देशन दिएका हुन् । समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);