भारतले नेपालका सवै मित्र गुमाईसक्यो, संघियता टिक्दैन : युवराज घिमिरे (भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ११ २०८३, बुधवार

भारतले नेपालका सवै मित्र गुमाईसक्यो, संघियता टिक्दैन : युवराज घिमिरे (भिडियो सहित )

yubraj giri

काठमाडौं, १२ असार । प्रधानमन्त्री चिनको भ्रमण गरेर पनि फर्किसकेका छन् । यसभन्दा अगाडी भारतको भ्रमण गरेका थिए ।

दुवै देशको भ्रमण गरिसकेपछि जसरी भारत बाट फर्किदा प्रधानमन्त्री प्रसन्न भएका थिए । चिनबाट फर्कदा पनि उनि त्यस्तै प्रशन्न देखिएका छन् । तर उनले चित्र कोरेको रेल, पानी जहाज अन्य थुप्रै पुर्वाधारका यि कुराहरुमा चाही अलिकति चिसो भएको जस्तो देखिन्छ । भारतबाट फर्कदा उनि स्वयमले हतारो गरेर छिटै रेल ल्याउन सकिन्छ भनेका थिए ।

अहिले चिनबाट फर्कदा हतारमा रेल आउने कुरा होइन भनेर प्रधानमन्त्री स्वयमले भनेका छन् । यो बिषयमा फरक बहस पनि गर्न सकिन्छ । पुर्वाधारको सन्दर्भमा , बिकाशको सन्दर्भमा प्रधानमन्त्रीले भारत र चिन दुबै देशको भ्रमणपछि प्रधानमन्त्रीले ति दुवै देशको बिश्वास कति जित्न सकेका छन् । हिजोको चिसो सम्बन्धमा आज कतिको न्यानोपन आएको छ ।

त्यसले आन्तिरक राजनितिमा कस्तो प्रभाब पारेको छ । भन्ने बिषय लिएर खरो प्रश्नमा प्रकाश गिरीको बरिष्ठ पत्रकार युवराज गिरी सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।