निजगढमा रहेको एक पसलबाट पाँच लाख बराबरको सामान चोरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निजगढमा रहेको एक पसलबाट पाँच लाख बराबरको सामान चोरी

बारा, ११ असार । बाराको निजगढमा रहेको एक पसलबाट पाँच लाख बराबरको सामान चोरी भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित श्रीओम मोबाईल पसलबाट पाँच लाख बरावरको सामान चोरी भएको हो ।

पसलबाट मोवाईल सेट, ब्याट्री लगायतका सामन चोरी भएको पसल संचालक विवश चौलागाईले जानकारी दिए । पछिल्लो समय बारमा चोरीको घटना बढेको भन्दै व्यवसायीले सुरक्षाको माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);