विश्वकप फुटबल : कुन टिम को सँग भिड्दै ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विश्वकप फुटबल : कुन टिम को सँग भिड्दै ?

harry kane

काठमाडौं, १० असार । फिफा विश्वकप २०१८ अन्तर्गत आज ३ खेल हुँदैछन् । आइतबार समूह ‘जी’ को एक खेल तथा समूह ‘एच’ का दुई खेल हुनेछ ।

पहिलो खेलमा नेपाली समय अनुसार ५ः४५ मा इंग्ल्याण्ड र पानामाबीच प्रतिष्पर्धा हुँदैछ । ट्यूनीयसियालाई पराजित गर्दै ३ अंक जोडेको इंग्ल्याण्ड पानामालाई पराजित गर्दै दोस्रो चरण प्रबेशको बाटो बनाउने दाउमा छ । पानामा भने पहिलो जितको अपेक्षासहित मैदानमा उत्रदैछ ।

england-panama

त्यस्तै कोलम्बीयाई पराजित गर्दै तीन अंक जोडेको जापान उच्च आत्माबलकासाथ राती ८ः४५ मा सेनेगलविरुद्ध मैदानमा उत्रदै छ । पोल्याण्लाई पराजित गर्दै तीन अंक जोडेको पोल्याण्ड पनि जापानलाई पराजित गर्दै अर्को चरण प्रवेशको बाटो बनाउने दाउमा छ ।

Japan-vs-Senegal

त्यस्तै आज राती ११ः४५ बजे अंकबिहिन पोल्याण्ड र कोलम्बीय प्रतिष्पर्धा गर्दैछन् ।
poland colombia

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);