नेपाली विमानले अमेरिका बाहेकका देशमा उडान गर्ने अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाली विमानले अमेरिका बाहेकका देशमा उडान गर्ने अनुमति

bayu seba nigam

काठमाडौं, १० असार । नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान गर्ने भएको छ ।

नेपाली विमानले अमेरिका बाहेकका देशमा उडान अनुमति  पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो । नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको थियो । सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ । यसअघि २ उडान मात्र हुने व्यवस्था थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);