काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा व्यस्त छन् । उनि सँगै गएको जम्बो टोलीले करिब एक साताको चीन भ्रमण गर्नेछ । ५ दिने भ्रमणमा के-के कुराको विषयमा सम्झौताहरु हुनेछन भनेर प्रम ओलीले संसदमा र पूर्व प्रधानमन्त्रीहरुसँग थोरै छलफल गरेका थिए । चीन भ्रमणपछि नेपाल के प्राप्त गर्नेछ भन्ने कुरा अहिलेको लागि चासोको विषय बनेको छ । ओली चीन पुगेकै दिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले हेटौडा पुगेर जिल्ला सभापतिहरुको भेला गरेको छ । दुई फरक पृष्ठभूमिको पार्टीहरुको फरक खालको क्रियाकलापमा आधारित कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक पुरञ्जन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीलाई चीनले सोचे भन्दा ठुलो सरप्राइज गिफ्ट दिदैछ : पुरञ्जन आचार्य (भिडियो सहित)
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
२२ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
२२ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
२३ घन्टा अघि