संघीय संसदको बैठक सूचना टांसेर स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संघीय संसदको बैठक सूचना टांसेर स्थगित

samghiya samsadh

काठमाडौं, २८ जेठ । संघीय संसदको बैठक सूचना टांसेर स्थगित गरिएको छ ।

सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको संघीय संसदको संयुक्त बैठक सुचना टाँसेर स्थगित गरिएको हो । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्धारा जारी सूचनामा संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारणबस बस्न नसक्ने भएकाले सभामुख र अध्यक्षको निर्देशन अनुसार बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको” उल्लेख छ ।

यसअघि आईतबारको प्रतिनिधिसभा बैठक रातो किताब नआएका कारण सभामुख कृष्णबहादुर महराले विनियोजन विधेयकमाथिको छलफलको बुँदा १ देखि ७ सम्मका सबै कार्यसूची हटाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);