पञ्चायती अभ्यासमा ओली, कसरी हुन्छन् खुसी नेपाली ? - युग पाठक (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

पञ्चायती अभ्यासमा ओली, कसरी हुन्छन् खुसी नेपाली ? – युग पाठक (भिडियो सहित)

prakash giri

काठमाडौं, २८ जेठ । नेपालको राजनितिमा दुई वटा बाम पार्टी मिलेर नेपाल कम्युष्टि पार्टी बनिसकेपछि नयाँ तरंग, नयाँ बहस र बिष्लेषणको बाटो सुरु भएको छ । यसकारणले कि नेपाल कम्युष्टि पार्टी बनिसकेको छ । तर त्यो बनिसक्दा खेरि निर्वाचन आयोगमा दर्ता हुदा देखि त्यस भन्दा पछाडी पनि जुन जुन बिषयहरु उठान हुनुपर्ने ति बिषयहरुमा फरक फरक कोणबाट फरक फरक खालका बहसहरु भएका छन् ।

समाबेसी भएन भनेर एउटा बहसको बिषय बनिरहेको नेपाल कम्युष्टि पार्टी अब कसरी अगाडी बढ्छ अर्को बहसको बिषय बनिरहेको छ । दुई वटा नेता अध्यक्ष भएका छन् र ति अध्यक्षयहरुको बिचमा सामन्जस्यता कायम रहला कि नरहला भनेर सुदुर पुर्वलाई समेत हेरेर अर्को खालको अनुमान अर्को खालको बहस पनि चलि नै रहेको छ । यस्तो खालको बहस दुई नेताको चरित्र, दुई नेताको इतिहास र दुई नेताको काम गर्ने शैलिलाई हेरेर सायद भएको हुनुपर्दछ । त्यसैले नेपालीको राजनितीलाई कस्तो प्रभाब वा असर पार्ला भनेर प्रकाश गिरीको युग पाठक सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);