बन्दुक र वन्यजन्तुको मासुसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बन्दुक र वन्यजन्तुको मासुसहित एकजना पक्राउ

meat

म्याग्दी, २७ जेठ । म्याग्दी प्रहरीले मंगला गाउँपालिका–२, हिदीमा भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीचौकी बाबियाचौरबाट गएको प्रहरी टोलीले भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित हिदीका दलबहादुर पुनलाई पक्राउ गरेको हो ।

पुनको घरमा लुकाइछिपाई राखेको अवस्थामा भरुवा बन्दुक र ८ ओटा लहराको मासुसहित उनलाई पक्राउ गरिएको म्याग्दीका प्रहरी निरीक्षक दिपकमहत क्षत्रीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);